04

Jun

समाजसेवी तिल बहादुर कार्कीलाई सम्मान नै सम्मान

संयुक्त अपांग एकता आवाज केन्द्र, गोकर्ण काठमाडौंका अध्यक्ष श्री तिल बहादुर कार्की लाई बाल अधिकार र समाजसेवाको क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै धेरै प्रतिष्ठित संघसंस्थाहरुले सम्मान पत्र, कदर पत्र प्रदान गरेका छन् ।